समाचार

मकवानपुरका गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुर । मकवानपुरे गायक जनक लामा र गायिका जितु लोप्चनको स्वरमा सजिएको नयाँ तामाङ सेलो गीत ‘माछी खोलीमा’ सार्वजनिक भएको छ। गायक लामाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । प्रज्वल […]