मकवानपुर, ५ फागुन । श्रीकृष्ण प्रणामी धर्म दर्शन र निजानन्द सम्प्रदायबारे त्रिदिवशीय धार्मिक प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष केदार चौँलागाईँले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बकैया गाउँपालिका वडा नम्बर ५ कर्मचुलीमा अवस्थित श्रीकृष्ण […]