समाचार

हेटौँडामा धुवाँका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडा । हेटौँडाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण अहिले सम्पूर्ण वातावरण धुवाँमय बनेको छ। भैरवडाँडा, मनकामना डाँडा तथा अन्य विभिन्न स्थानहरूमा फैलिएको डढेलोले वायु प्रदूषण बढाएको छ, जसले गर्दा स्थानीय बासिन्दा र सवारी साधन चालकहरू स्वास्थ्य समस्यामा परेका छन्। धुवाँको […]