समाचार

हेटौँडा उपमहानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १६ औं नगर परिषद सभा शुक्रबार सम्पन्न भएको छ । सभामा नगर उपप्रमुख राजेश बानियाले चालु आर्थिक वर्ष २०८१–०८२ मा हालसम्म भएका प्रगतीको समिक्षा एवम् संसोधित कार्यक्रम प्रस्तुत गरेका थिए । सभा उपमहानगरका नगर प्रमुख मीनाकुमारी […]