समाचार

तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा ज्ञानेन्द्र तामाङ

मकवानपुर । तामाङ पत्रकार संघ बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्वाचित भएका छन् । समितिको शनिबार हेटौँडामा भएको दोस्रो अधिवेशनबाट तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा काभ्रेका जगतमान तामाङ, सचिव मकवानपुरका दिल बहादुर […]