समाचार

मनहरीमा एक जना पुरुष मृत फेला

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ९, खरङ्गामा १ जना पुरुष मृत फेला परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ५, बसन्तपुर बस्ने ६३ वर्षीय शेर बहादुर घलान मृत अवस्थामा फेला परेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसारआइतबार […]