मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित हात्तिलेट टोल विकास संस्थाले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विश्व वातावरण दिवसको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरेको हो । हेटौँडा–६ स्थित निलकण्ठेश्वर मन्दिर परिसरबाट सुरु […]