समाचार

लागूऔषध तस्करको टोलीले लुटेको मकवानपुर प्रहरीको पेस्तोल जंगलमा भेटियो

हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागूऔषध तस्करीका लागि आएका एक समूहले प्रहरीको पेस्तोल लुटेर जंगलमा फ्याँकिदिएको घटना सार्वजनिक भएको छ। सोमबार दिउसो कैलाश गाउँपालिका वडा नं. ६ स्थित दुम्सीखर्चको जंगलमा लुटिएको ७ राउण्ड गोली लोड गरिएको टाइप–५४ पेस्तोल आज बिहान […]