समाचार

६९ औं प्रहरी दिवसमा हेटौँडामा विविध कार्यक्रम सम्पन्न

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६९ औँ प्रहरी दिवस विविध कार्यक्रमको आयोजना गरी आज हेटौँडामा मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानून मन्त्री […]