मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा यही भदौ १५ गते साइकल जात्रा २०८१ हुने भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा करिब २५० जना साइकल यात्रीको सहभागितामा साइकल जात्रा आयोजना गर्न लागिएको हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले […]