मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनु भएको छ । बागमती प्रदेश, दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो । […]