मकवानपुर, १० असार । मकवानपुरको बज्रबाराहीबाट लागुऔँषध र चोरी गरिएको मोटरसाईकल सहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातिर्थ बस्ने वर्ष ३० को मोटर साईकल चालक अरबिन खरेल र […]