मकवानपुर, ४ फागुन । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको सातौं ईकाई समिति अधिवेशन, पुस्तक विमोचन तथा बृहत् सांस्कृतिक कार्यक्रम बिहिवार हेटौंडामा सम्पन्न भएको छ । नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका […]