समाचार

बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ देखि हुने

मकवानपुर । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो […]