मकवानपुर । हेटौंडामा थारुसमुदायले विभिन्न कार्यक्रम गरि माघी मनाएका छन् । थारु भेषभुसामा सजिएका युवायुवतीहरुले हेटौंडामा र्याली प्रदर्शन गर्नुका साथै माघी महोत्सवको पनि आयोजना गरे । थारु कल्याणकारी समाज मकवानपुरको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवी स्कुलको चौरमा माघी महोत्सव गरिएको […]