समाचार

हेटौँडा ११ मा खेल मैदानको शिलान्यास

मकवानपुर, १९ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा खेलमैदानको शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौँडा ११ स्थित तिल्केश्वर खेल मैदानको शिलान्यास गरेकी हुन् । हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८०–०८१ मा खेल मैदानको […]