मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगती माविमा छात्रवृत्ति वितरण तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइरालाको अध्यक्षता तथा हेटौंडा ९ नम्बर वडाका वडा अध्यक्ष सुकराम केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको […]