मकवानपुर । हेटौंडा– १ स्थित ज्ञानदा माध्यामिक विद्यालयबाट बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गर्दै खोप अभियानको शुभारम्भ […]