समाचार

भैँसेबाट एक जना पक्राउ

मकवानपुर, १ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध गाँजासहित एक जाा पक्राउ परेका छन् । करिब ३ किलो गाँजासहित कैलाश गाउँपालिका-१० बस्ने ३६ वर्षीय सिंह बहादुर स्याङ्ताङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैंसेबाट खटिएको […]