तस्बिर–जी. न्यौपाने

मकवानपुर, २ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएर बसेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार माघ २८ गते आईतबारका दिन शाहका सपरिवार चितवनको सोल्टी होटलमा बसेका छन् ।

१६ दिनसम्म चितवनमा बस्ने शाह र उनका परिवार नितान्त पारिवारिक यात्रामा भएकोले कुनै पनि औपचारिक कार्यक्रमहरुमा सहभागी नहुने जनाइएको छ ।