जी. न्यौपाने, मकवानपुर, २५ फागुन । सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला भेलाले अर्जुन शिकारी सुनुवारको अध्यक्षमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । मकवानपुरका विभिन्न स्थानीय तहहरुमा छरिएर रहेका शिकारी थरले चिनिने आदिवासी जनजाति समुदाययको आज हेटौंडामा भएको […]