समाचार

हेटौँडाबाट चोरी भएको ट्रक फेला, एक जना पक्राउ

मकवानपुर । मकवानपुरमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको ट्रक दुई साता पछि फेला परेको छ। ट्रकका मालिक गणेश बरुवालका अनुसार ना ६ ख ८५५ नम्बरको उक्त ट्रक मिति २०८२ जेठ १३ गते अज्ञात स्थानबाट चोरी भएको थियो। जिल्ला प्रहरी […]