समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ स्थापना दिवस सम्पन्न

मकवानपुर, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले ३३ औँ स्थापना दिवस मनाएको छ । आईतबार आयोगको हेटौँडा कार्यालयले कार्यालय प्राङ्गणमा गरेको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख […]