जी. न्यौपाने, मकवानपुर, १ फागुन । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर वेदुराम भुसालले कृषिमा नेपालले कुनै देशसँग पनि प्रतिस्पर्धा गर्नुनपर्ने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाको ५५ औँ नगर स्थापना दिवस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । […]