समाचार

वन्यजन्तुको आक्रमण रोक्न मनहरीमा अन्तरक्रिया

मकवानपुर, २० मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ को कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारावालाबिच अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार वडा कार्यालय भवनमा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारीहरुबिच अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा विशेषगरि […]