मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडाङेस्थित भैरब कुञ्ज टोल विकास संस्था हेटौंडाको अध्यक्षमा मेगनाथ रेग्मी चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न २० औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । नयाँ कार्यसमिति […]