काठमाडौँ। पेट्रोलियम आपूर्तिमा देखिएको दबाब कम गर्ने उद्देश्यले सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने […]