मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले बिना अध्ययन कर वृद्धि गरेको विषयमा आन्दोलनरत व्यवसायीले शुक्रबार हेटौँडा बजार क्षेत्र बन्द गरेका छन् । उनीहरुले बजार क्षेत्रका आफ्ना पसल तथा व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकमा साँचो बुझाउँदै बिरोध समेत गरेका छन् । शुक्रबार दिउँसो […]