मकवानपुर । मकवानपुरको हेटौंडामा ड्युटीमा खटिएका चिकित्सक कुटपिट गर्नेलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरले माग गरेको छ । पार्टी मकवानपुरका अध्यक्ष विष्णु दहालले आज शनिबार एक प्रेस विज्ञप्ती जारी गर्नुहुँदै चिकित्सक कुट्ने घटनामा संलग्नहरुलाई कानून अनुसार कारवाही गर्न […]