समाचार

तिज भड्किलो हुँदै गएको समाजवादी नेताहरुको भनाई

मकवानपुर । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिज भड्किलो भएकोमा एकीकृत समाजवादीका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटीको संयुक्त आयोजनामा हेटौंडामा गरिएको तिज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेताहरूले यस्तो चिन्ता व्यक्त गरेका […]