समाचार

दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

मवानपुर । आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आज बिहान ११ बजेर ३६ मिनेटमा टीका […]