हेटौंडा / पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई लिएर एमाले पार्टीले हेटौंडामा बिरोध जनाएका छन् । बिरोध र्याली प्रदर्शन गर्दै एमालेका नेता तथा कार्यकर्ताहरुले रास्वपा सरकार देशलाई अस्थिर , द्वन्द , मुठभेडतर्फ अग्रसर गराउन […]