समाचार

१० नम्बर वडालाई बालमैत्री पुस्तिका

जी. न्यौपाने, मकवानपुर, ३ फागुन । बालमैत्री वडामा हुनुपर्ने कामहरुको ५७ बुँदे विवरण पुस्तिका हेटौँडा १० नम्बर वडाका अध्यक्षलाई बुझाइएको छ । हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले वडाअध्यक्ष फुर्वादोर्जे तामाङलाई बुझाउनुभएको हो । ‘‘बालबालिकाको सन्दर्भ सिङ्गो […]