समाचार

उपनिर्वाचनमा बागमतीबाट ७ पदको लागि १०२ जनाको मनोनयन दर्ता

मकवानपुर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको सात पदमा हुने निर्वाचनका लागि १०२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेशको विभिन्न चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाले मनोनयन […]