हेटौंडा । हेटौंडामा एक महिने ब्युटीपार्लर तालिम बुधबारदेखि सुरु भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, धनगढी कैलालीद्वारा आयोजित तालिम हेटौंडा–१०, टीसीएन रोडस्थित सीता भवनमा सञ्चालन गरिएको हो। तालिमको उद्घाटन श्रम, रोजगार तथा यातायात […]