समाचार

कालिकामाईटोल विकास संस्थाको साधारण सभा सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेस्थित कालिकामाइ टोल विकास सँस्थाको २० औँ साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको एकवर्षको कर्यकालमा भएका प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पेस गरि सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमका अवसरमा संस्थाले २१ […]