समाचार

हेटौँडामा छात्रवृत्तिको परिक्षामा नक्कली विद्यार्थी, ५ जना पक्राउ

मकवानपुर । हेटौंडामा शनिबार डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिद्धार्थ माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयबाट ५ जना नक्कली परीक्षार्थीलाई पक्राउ […]