समाचार

हेटौंडामा लागूऔषधविरुद्ध प्रहरी : खैरो हेरोइनसहित ७ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध कारोबारविरुद्ध साउन २ र ३ गते विशेष अभियान सञ्चालन गरी ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा र […]