समाचार

वर्षाले सास्ती खेपिरहेका सुदूरपश्चिम वासीलाई तत्काल राहतको व्यवस्था गर्न सांसद कुँवरको माग

काठमाडौं ।  अछाम क्षेत्र नं.  १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले वर्षाका कारण सास्ती खेपिरहेका सुदूरपश्चिम वासीलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री […]