समाचार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पद तथा गोपनियताको शपथग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश […]