मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार बार्षिक प्रतिवेदन बुझाएउका छन् । प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष २०७९/०८० मा मुख्यन्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेश गरिएको हो […]