समाचार

मनहरीमा स्करपियो दुर्घटना

मकवानपुर । मनहरी गाउँपालिकामा बिहानै स्कारपियो दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जना घाइते भएका छन् । सोमबार बिहान ०५ः३० बजे मनहरी–९ खरङ्गा स्थित पुर्व पश्चिम सडक खण्डमा निजगढ बाराबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको […]