समाचार

नागरिक बचाउ महाअभियानको वार्षिक उत्सवमा विशेष कार्यक्रम गरिने

जी. न्यौपाने, मकवानपुर, २९ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालको १ वर्ष पुगेको अवसरमा मंगलबार दिप प्रज्वलनसँगै विशेष कार्यक्रम गरिने भएको छ । महाअभियान यातायात विभाग अन्तरगत यातायात व्यवसायी चालक मजदुर संगठनले आज हेटौँडामा पत्रकार […]