समाचार

मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यू

मकवानपुर, १७ मंसिर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५, कुवा स्थित चखेल मातातिर्थ सडक खण्डमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्युहुनेमा सोहि स्थानकी ७० वर्षीया कान्छी माया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार साँझ मातातिर्थ […]