मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न छैठौँ जिल्ला अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखा उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा […]