मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीवार एक दिवसीय सचेतना तालिम भएको छ । इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडाको समन्वय तथा अमेरिकी सरकारको […]