समाचार

अवैध लागूऔषधसहित १० जना पक्राउ

मकवानपुर, २८ फागुन । नेपाल प्रहरीले अवैध लागुऔषध सहित देशका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने १७ वर्षीय […]