मकवानपुर, १ पुस । मकवानपुरको हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिता २०८० को उपाधि बकैया युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पञ्चशील युवा क्लबलाई ४–० गोलअन्तरले हराउँदै बकैयाले उपाधि हात पारेको […]