समाचार

बागमतीमा कांग्रेसभित्रको संघर्ष : मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा २ हस्ताक्षर फिर्ता, पाँच मन्त्रीको राजीनामा

हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले आफ्नो नाम फिर्ता लिएसँगै प्रदेशको राजनीति थप पेचिलो बनेको छ। सांसद माया श्रेष्ठ र मीना पराजुलीले मंगलबार […]