मकवानपुर, २२ मंसिर । हेटौँडा सिटी कलेज (जेनिथ) का कक्षा ११ र १२ का विद्यार्थीहरुलाई योगको महत्व बारेमा जानकारी दिइएको छ । शुक्रबार कलेज परिसरमा एक कार्यक्रमकाबिच पतञ्जली योग नेपाल केन्द्रिय समितिका सहप्रभारी डाक्टर ललितशंकर योगी लगायतका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई योगको […]